भर्खरै प्रकाशित

कन्डम फुटे के गर्ने ?

पुरुषको सन्दर्भमा वीर्य स्खलन हुने हाराहारीमा उसले चरमसुख प्राप्त गर्छ, तर महिलाको सन्दर्भमा उनले यौन चरमसुख प्राप्त नगरे पनि गर्भ रहन सक्छ। तपाईंले पत्रमा रगत आएको कुरा गर्नुभएको छ। यदि त्यो पहिलो यौनसम्पर्क थियो भने योनिच्छद च्यातिएर रगत आएको हुन सक्छ। महिनावारीमा पनि रगत आउने भएकाले त्यस्तो बेला परेको हो-होइन, …

Read More »

मोटोपना घटाउन के-के गर्नुपर्छ ?

१) भोकै बसेर चाँडो तौल घटाउने प्रयास गर्नु हुँदैन । यसबाट विभिन्न विकृतिहरू उत्पन्न हुन सक्छन् । हप्ताको १ / २ देखि १ किलो ग्रामभन्दा बढी तौल घटाउनु उपयुक्त हुँदैन । २) उसिनेको खाना मात्र खानुपर्छ भन्ने गलत धारणा राख्नु हुँदैन । स्वादका लागि केही मरमसलाहरू प्रयोग गरी खाद्यपदार्थलाई स्वादिष्ट …

Read More »

रिसका किसिम कस्ता हुन्छन ?

डा. कपिलदेव उपाध्याय (१) कडा रिस यस्तो रिस धेरै लामो समयदेखि हुन्छ र आफ्नो जीन्दगीदेखि नै रिस उठेको हुन्छ र अरु सबै प्रति पनि रिस उठिरहन्छ । (२) आबेस अचानक, एक्कासी रिस उठ्छ, तथा नाम गाली गर्ने र कुटपिट गर्ने समेत हुनसक्छ र छिट्टै रिस सेलाउँछ । (३) प्यासिभ रिस …

Read More »

महिलामा सन्तान नहुने कारणहरु

– वीज ग्रन्थीको खराबीले गर्दा स्त्रीबीज(अण्ड)ननिस्कनु । – वीजवाहिनी नलीहरुमा केही अवरोध हुनु । यस्तो भएमा अपरेशनबाट ठीक हुनसक्छ । – गर्भाशयको मुख ज्यादै सानो हुनु । – गर्भाशय ज्यादै सानो हुनु अथवा दुई कोठामा बाँडिनु । – योनिश्राव धेरै निस्कनु जसको अमिलोपनामा हटाएर शुक्रकीट मर्नु । यसको उपचार हुनसक्छ …

Read More »

किन हुन्छ यौन समागममा दुखाई ?

समागमको बेला महिला र पुरुष दुवैलाई यौनाङ्गमा दुखाई अनुभव हुनसक्छ । यस्तो दुखाई प्रायः सम्भोगको बेला र कहिलेकाहिँ त्यसपछि वा अघि पनि हुनसक्छ । यस्तो दुखाई हुनुका मुख्य कारणहरु समागमको बेला यौनाङ्गमा सुख्खा रहनु, घर्षण हुनु, त्यसमा खाटा पर्नु, संक्रमण, मांसपेशीको संकुचन वा जननेन्द्रियका अन्य रोगहरु हुन् । केहि महिलाहरुलाई …

Read More »